१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर २६, २०७७

सप्तरी -नोभेम्बर १६ देखि विशाखापटनमा सुरू भएको अल्लु अर्जुनको नयाँ सिनेमा ‘पुष्पा’को सुटिङ पुनः रोकिएको छ।

सुटिङ युनिटका ६ जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएपछि सुटिङ स्थगित भएको हो।रक्तचन्दन तस्करीमा आधारित एक्सन थ्रिलर सिनेमा सुकुमारको निर्देशनमा बनिरहेको छ।सुटिङ युनिटका सदस्यमा कोरोना पुष्टि भएपछि निर्देशक सुकुमार, अभिनेता अल्लु अर्जुन र सिनेम्याटोग्राफर पनि स्वास्थ्य सावधानी अपनाउँदै ‘सेल्फ आइसोलेसनमा बसेका छन्।उनीहरू तीनै जनाको परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ।स्थगित भएको सुटिङ अब अर्को वर्षमात्र सुरू हुने समाचार हिन्दूस्तान टाइम्सले प्रकाशित गरेको छ।सिनेमामा अल्लु अर्जुनका अलावा रश्मिका मनदाना र विजय सेतुपतीको प्रमुख भूमिका रहेको छ हालैमात्र निर्माण पक्षले सिनेमाको एक दन्वद् दृश्यका लागि ६ करोड खर्चन लागेको बताएका थिए। सो दृश्य अन्तर्राष्ट्रिय स्टनम्यानहरू सहभागितामा खिचिनेछ।सिनेमा मूल भाषा तेलेगुसँगै तमिल, मल्यालम,कन्नड र हिन्दी गरी पाँच भाषामा एकसाथ रिलिज हुनेछ।

अल्लु अर्जुनको पछिल्लो रिलिज ‘वैकुण्ठपुरामलो’ले वक्सअफिसमा २ सय करोड भारू कमाइ गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]