३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – ईलाका प्रहरी कार्यालय इटहरीले अकस्मात चेकजाँच गर्ने क्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६, ९ र १३ बाट अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत दरभंगा घर भई हाल जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ६ मा डेरा गरी बस्ने बर्ष २७ को ओम प्रकाश यादव, जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने उमेश कुमार मण्डल, सुनसरीको इटहरी ८ वीपी चोक बस्ने सनम बस्नेत, इटहरी १२ खनारका सागर काफ्ले र अमर सरदार, प्रकाश सरदारलाई ओमप्रकाश यादवसँग लागूऔषध किन्न आउने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]