१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – प्रदेश २ लोक सेवा आयोगले पहिलोपटक विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी÷सातौं तह (प्राविधिक) पदमा ३७ कर्मचारी माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको आयोगले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । अगामी पुस १५ गतेभित्र इच्छुक र योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने छन् ।प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. १ हजार तोकिएको छ । तर तोकिएको समयमा दरखास्त बुझाउन नसक्नेका लागि दोब्बर दस्तुर बुझाएर पुस २२ गतेसम्म पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

परीक्षाको किसिम लिखित, सामूहिक छलफल र अन्तर्वाता हुने भनिए पनि समय पछि प्रकाशसन गरिने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]