०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

बिहीबार पूर्वपदाधिकारीसहितको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा ७७ वटै जिल्लाबाट प्रर्दशनमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो ।सरकारले पक्षपाती व्यवहार गरेको, भ्रष्टाचार बढेको, सर्वसत्तावाद लादिएको विरोधमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मोरङमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताबाट एक जना शिक्षकको हत्याको विरोधमा प्रर्दशनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिए । कांग्रेसले विप्लवलाई ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।‘मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि अपील गरिएको छ । त्यस्तै मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, हत्यामा संलग्नलाई कडा कार्वाही गर्न सरकारसँग माग गरिएको छ’, उनले भने ।

त्यस्तै आजको बैठकमा क्रियाशील सदस्य एवं जनसम्पर्क समितिबारे जरुरी छलफल भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]