०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – अवैधानिक शारीरिक सम्पर्कबाट जन्मिएको हुन सक्ने अनुमान गरिएको छ।

बैतडीको डिलासैनी गाउँपालिका-५ सेटीगाउँमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ।बाटोको छेउमा बुधबार फेला परेको मृत शिशुलाई कस्ले फालेको भन्ने खुल्न सकेको छैन। प्रहरीले मृतक शिशुका आमा-बाबुको खोजी गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले मृत अवस्थामा बाटोमा शिशुलाई फेला पारेको थियो।

शिशुका आमा-बाबुको पत्तो नलागे पनि विवाहअघि वा अन्य कुनै खालको अवैधानिक शारीरिक सम्पर्कबाट जन्मिएका कारण शिशुलाई जन्मिनेवित्तिकै फ्याकिएको हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]