१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – काकाको घाँटीमा पासो लगाएर सुनको मुन्द्रा चोरीमा संलग्न आरोपमा ४५ वर्षीय हेमबहादुर सनमानिलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ।

पाल्पामा आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी भएको छ। घाँटीमा पासो लगाएर मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बग्नासकाली गाउँपालिका-९ का ४५ वर्षीय हेमबहादुर सनमानि रहेका छन्। चोरीपछि उनी फरार थिए। घाइतेलाई उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले हेमबहादुरबिरुद्ध चोरी तथा लुटपाट र कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]