०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – मोटरसाइकलको सिटमुनि राखेर चरेश तस्करी हुने गरेको पाइएको छ। चरेश तस्करी गरेको अरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि तस्करीको नयाँ शैली देखा परेको हो।

प्रहरीले पर्साको पर्सागढी नगरपालिका–९ हरिहरपुरका ३७ वर्षीय भीमप्रसाद यादव र सोही ठाउँका २२ वर्षीय घनश्याम यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगवाबाट पक्राउ गरिएको हो।

बिआर२२ एपी८८२३ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि लुकाएर उनीहरुले ५ किलो चरेश तस्करी गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]