३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रहरी चौकी बिर्खाबाट खटिएको टोलीले घरमा लुकाइरहेको अवस्थामा तीन थान बन्दुक बरामद गरेको हो।प्रहरीले स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ बस्ने २४ वर्षीया शिव प्रसाद पाण्डे र ६३ वर्षीय रिमबहादुर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए।

उनीहरुले बन्दुक किन घरमा राखेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]