३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – हुम्लामा १७ वर्षीय युवाको झुण्डिएको अवस्थामा शव फेला परेकाे छ । सिमकोट गाउँपालिका-४ का १७ वर्षीय कुन्छाङ लामाकाे झुण्डिएकाे अवस्थामा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम सिमकोट मानसरोवर माध्यामिक विद्यालय नजिक रहेको घरको कोठामा झुण्डिएको अवस्थामा उनकाे शव फेला परेको हाे । उनकाे मृत्युको कारण खुलेको छैन । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]