०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – स्याङजा, कालीगण्डकी गाउँपालिका–४ मगर पधेरा बस्ने ६२ वर्षीय रिमबहादुर रानालाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । यसैबीच बागलुङ, बरेङ गाउँपालिका ३ रातोभीर सामुदायिक बनबाट वेबारिसे अस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी बाटकाचौरबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यसैगरी बागलुङ, गलकोट नगरपालिका ३ लमहीस्थित काप्रेचौर बनबाट वेबारिसे अस्थामा रहेको ४ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]