०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – नेपाल र भारतमा दलितमाथिको अत्याचार कायम छ ।

भारतको मध्य प्रदेशस्थित किशनपुर गाउँमा २५ वर्षीय एक दलित युवकले सोमवार भोजमा खाना छोएको भन्दै कथित उच्च जातिका दुई पुरुषले कुटीकुटी हत्या गरेका छन् । देवराज अनुरागी नामक ती युवकलाई भूरा सोनी र सन्तोष पाल नामक व्यक्तिहरूले हत्या गरेका हुन् । भोज सकिने बेलामा देवराज भाँडा माझ्न पुगेका थिए ।देवराजले आफ्नो लागि आफैं खाना पस्केको देखेपछि दुईजनाले रिसाउँदै उनलाई लट्ठी प्रहार गरेर मारेको प्रहरी अधिकृत जसवन्त सिंह राजपूतले बताए । घटनापछि सोनी र पाल फरार छन् । उनीहरूलाई दलितविरुद्धको ज्यादती रोकथाम ऐनअन्तर्गत हत्याको उजुरी दर्ता गरिएको छ ।

दुवै आरोपितहरू किसान हुन् । भूराको आपराधिक इतिहास रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]