१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – प्रहरीले सवारी चालक अनुमतिपत्र नक्कली बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भएका २८ वर्षिय आशिष गिरीलाई नियन्त्रणमा लिएको होत्यस्तै उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्बरको कार तथा कीर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमतिपत्र समेत नियन्त्रणमा लिएको छ।

उनले बनाएको नक्कली लाइसेन्सको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]