१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – जन्ती जान भनि साथै गएका युवकको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले युवकको हत्या गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेललाई पक्राउ गरेको हो ।जन्ती जान भनेर घरबाट पटेलद्वय संगै गएका तीनडोबिया टोलकै २६ वर्षीय एमामुल हुसेनको शव मङि्सर १७ गते नदी किनारमा भेटिएको थियो।हुसेनको शव धोबिनी गाउँपालिका–२ भिखापुर स्थित नदीको किनारमा फेला परेको थियो ।हत्या हुनु भन्दा घरबाट तीन दिन अघि गएका हुसेनको आँखा निकालिएको अवस्थामा शव फेला परेको थियो।

पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालत बाट सोमबार म्याद थप गराइ अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । हत्या किन गरिएको भन्ने बारे अहिलेसम्म खुल्न बाकी रहेको थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]