१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – कृषि कानुनको विरोधमा किसानहरुले गरेको बन्दको प्रभाव भारतभर परेको छ।

दिल्लीदेखि बंगाल र उत्तर प्रदेशदेखि कर्नाटकसम्म भारत बन्दको प्रभाव देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भाजपा बहेकका धेरैजसो राजनीतिक दलहरू किसानको यस बन्दको समर्थनमा छन् र सडकमा उत्रिएर किसानहरुका माग पूरा गर्न सरकारलाई दबाब दिइरहेका छन्।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सरकारले नजरबन्दमा राखेको आरोप आम आदमी पार्टीले लगाएको छ।सोमबार किसानको पर्दशनमा पुगेका केजरीवाललाई मंगलबार प्रहरीले घरमै नगरबन्दमा राखेको हो।देशैभर किनासको बन्दलाई समर्थन भइरहेको र सरकालाई विधेयक फिर्ता लिन माग समेत भएको छ।किसानहरुले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दको कार्यक्रम आयोजना गरेका हुन्।किसानको प्रदर्शनका क्रममा राजस्थानको जयपुरमा भारतीय जनता पार्टी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।

जयपुरस्थित भाजपा कार्यालय बाहिर भाजपा–कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]