१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – करिब ८० लाख रुपियाँको लागतमा पाल्पामा एउटा सिँचाइ आयोजना बन्ने भएको छ। जिल्लाको माथागढी–३ कसेनीमा ‘मोहने सिँचाइ आयोजना’को शिलान्यास गरिएको छ।

लुम्बिनी प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले सिँचाइ आयोजनाको शिलान्यास गर्दै यो आयोजनाबाट कृषकको जीवनस्तरमै परिवर्तन आउने धारणा राख्नुभयो।मोहने फाँटमा २७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य आयोजनाबाट लिइएको छ। आयोजनाबाट माथागढी–२ रुप्से र ३ कसेनी तल्लोथर, दमार, भस्कट्टा, सिकारकोट, ओलेसलगायतका किसान प्रत्यक्ष लाभान्वित हुने छन्।सिँचाइ सुविधा पु¥याउन १२४५ मिटर लामो नहर बनाउने र त्यसबाट स्थानीय फाँटमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।यही वर्षको चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सिँचाई आयोजनाको काम शुरू भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख शंकर थापाले बताउनुभयो।

सिँचाइको सुविधा भएपछि चैते बाली, बर्खे बाली र हिउँदे बाली लगाउन सकिने र किसानहरुको आयआर्जनको स्रोतमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]