३१ जेठ २०८१, बिहिबार
wait Please...

लोकेन्द्र पसाद यादव

सोमबार, मंसिर २२, २०७७

सप्तरीका बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ हैंठीका अग्निपीडित परिवारलाई सोमबार धर्मी हल्फा महिला बिकास क्ल्वले राहत बितरण गरेका छन ।

क्लवका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादव हैँठी गाउँ पुगेर अग्निपीडित परिवारलाई राहत प्रदान गरेको हो ।घरमा आगलागी भई आहत भएका रामकृपाल राउतको परिवारलाई त्रिपाल, झुल, धोती, भाँडाकुँडा लगायतका राहात सामाग्री बितरण गरेको जनाएको छ ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेष कुमार सिंह यादव , ईलाका प्रहरी बोदे बर्साईन कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अयोध्या शरन यादव, पत्रकार लोकेन्द्र प्रसाद यादव , समाजसेवी ओम प्रकाश ठाकुर, बद्री गडेरी,सजित यादव लगायतका स्थानीय बुद्धिजिविहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]