१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ।

स्थानीय बिरेन्द्र चौधरीको नाउँ मा दर्ता भई सागरमाथा एग्रीकलचर फर्ममा शनिबार राति ११:४० मा विद्युतको तार सर्ट भई आगलागी भएको हो।आग्लागी बाट १०० पिस हास र दाना ,पिडर डिंकर १५ पिस सहित जलेर नस्ट भएको पीडित दिपेन्द्र चौधरीले बताए ।फर्म केहि बर्ष अगाडि स्थानीयहरुको जग्गा १५ प्रन्द्र बर्षको लागि ५ बिगहा जग्गा भाडामा लिई संचालनमा ल्याएको थियो।आगलागी बाट रु. २८१९०० करिब दुई लाख एकासि हजार नौ सय बराबरको सरसम्मान पुर्ण रूपमा जलेर खरानी भएको पीडित दिपेन्द्र चौधरीले जानकारी दिनु भयो ।आगलागी हुँदा सम्बन्धित वडाका अध्यक्ष हरिबंस महतो र ईलाका प्रहरी कार्यालय सुखीपुरलाई समेत जानकारी गराएका थिए। चौधरीले गाउँमा ऋण कर्जा लिई फर्म संचालन गरेका छन्।

चौधरीको फर्मबाट बार्शिक ३ लाख ५० हजार आम्दानी हुने गएको पीडितको छोरा दिपेन्द्र चौधरीले बताए । पीडित चौधरीलाई क्षेति पुर्तिको कहिँबाट पहल न भएको उनले दुःख ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]