सप्तरी – ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।
इलामको देउमाई नगरपालिका-८ फुटानी चोकमा ट्याक्टरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।देउमाई नगरपालिका-३ पानिटारका ३१ वर्षीय अर्जुन खातीको आइतबार राति लडेर मृत्यु भएको हो। मे १ त ४७१९ नम्बरको ट्याक्टरबाट लडेर उनी गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।