०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – प्रहरीले बागलुङको भाटिखोला सामुदायिक वन र गोरखाको पालुङटारमा रहेको जङ्गलबाट बन्दुक बरामद गरेको हो।

बागलुङमा प्रहरीले एक थान एक नाले बन्दुक बरामद गरेको छ।बरेङ गाउँपालिका-१ भाटिखोला सामुदायिक वनको बाँसको झ्याङबाट आइतबार बेलुका प्रहरीले बन्दुक बरामद गरेको हो।वनमा हातहतियार लुकाइराखेको भन्ने खबरको आधारमा इलाका प्रहरी कार्यालय बरेङडाडाबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो।यस्तै, गोरखाको पालुङटार नगरपालिका-६ घिमिरे चोक र बोतेनीको बीचमा पर्ने जङ्गलबाट १ थान एकनाले भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ।चोरी सिकारी गर्ने उद्देश्यले नचिनेका मानिसहरू हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त हतियार छोडी फरार भएपछि प्रहरीले बरामद गरेको हो।

हाल फरार भएकाहरूको प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]