११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – रामेछाप नगरपालिकाको वडा नम्बर ७, सुकाजोरस्थित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ । नगर प्रमुख नरबहादुर थापा मगरले आज एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको ४५ लाख रुपैयाँको लागतमा दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा गरी एक तले पक्की भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिए ।भवन उद्घाटन अघि विधिवत पूजा गरिनुका साथै राष्ट्रिय झण्डा लगाइएको थियो । भवन उद्घाटनपछि नगरप्रमुख थापा मगर, उपप्रमुख सिर्जना खड्का, प्रशासकीय प्रमुख रामचन्द्र लाम्घादे, वडा अध्यक्ष कार्कीलगायत भवन निर्माण समितिका सदस्य तथा वडाबासीले कार्यकक्षको अवलोकन गरेका थिए ।

आफ्नै कार्यालय भवन भएसँगै वडाबासीलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन सहज हुने वडा अध्यक्ष कार्कीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]