०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २२, २०७७

सप्तरी – पाँचथरमा २३ दिनअघि हराएका तीन वर्षीय बालकको शव ओडारमा भेटिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका– ६ का आईन्द्रहाङ सरुम्बाको ३ वर्षीय छोरा घर नजिकैको कार्तिकेभिरको ओढारमा भेटिएका हुन ।आफ्नै घर वरीपरी खेल्ने क्रममा उनी ३० कार्तिकमा बेपत्ता थिए ।

बालकको खोजतलास गर्ने क्रममा आईतवार बिहान ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]