११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – मकवानपुर र धादिङ जिल्लामा आजदेखि पुन: औद्योगिक सर्वेक्षण शुरुआत भएको छ ।

हरेक १० वर्षमा हुँदै आएको सो गणना कोभिड–१९ का कारणले स्थगित गरिएको थियो । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाका प्रमुख राजेश दासले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै औद्योगिक गणना पुन ःशुरु भएको जानकारी दिए । मकवानपुरमा ३४० र धादिङमा २१७ औद्यौगिक प्रतिष्ठान रहेको बताइएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या र रोजगारीको अवस्थालगायतका विविध पक्षको जानकारीका लागि सर्वेक्षण गर्ने गरिन्छ । दश कामदार भएको प्रतिष्ठानलाई मात्र सर्वेक्षणमा समावेश गरिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]