१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – तेह्रथुममा ५१ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा हिजो साँझ फेदाप गाउँपालिका-३ जलजलेका २५ वर्षीय सिंहराज खापुङ पक्राउ परेका छन्।

तेह्रथुममा ५१ वर्षीया महिलामाथि बलात्कार प्रयास भएको छ।बलात्कार प्रयास गरेको आरोपमा फेदाप गाउँपालिका-३ जलजलेका २५ वर्षीय सिंहराज खापुङलाई प्रहरीले पक्राउ गरेको छ। उनले मादक पदार्थ सेवन गरी महिलामाथि शुक्रबार दिउँसो बलात्कार प्रयास गरेको प्रहरी चौकी पोक्लाबाङले जनाएको छ।

खापुङलाई जबर्जस्ती करणी उद्योगसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]