१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – प्रहरीले २८ वर्षीय बोलेरो चालक हर्कबहादुर मगरलाई पक्राउ गरेको छ।कारबाहीबाट बच्न उनले ट्राफिक प्रहरीलाई २०० रूपैयाँ घुस दिएका थिए।

ट्राफिक नियम उल्लङ्घन गरेपछि ट्राफिक प्रहरीलाई २०० रूपैयाँ घुस दिन खोजेको आरोपमा एक चालक पक्राउ परेका छन्।ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय हर्कबहादुर मगर आज बिहान पक्राउ परेका हुन्।बा. १३ च २८९६ नम्बरको बोलेरो चालक मगरले बालकुमारी क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई आफू कारवाहीबाट बच्न पैसा दिन खोजेको प्रहरीले बताएको छ।

उनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गरिने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]