११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मध्यराति भक्तपुरको मध्यपुरठिमी नगरपालिका ३ कौशलटारमा भक्तपुरबाट काठमाडौं आउँदै गरेको कार दुर्घटना हँदा काठमाडौं धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो।

त्यस्तै बा८ च. ४७५६ नम्बरको कारमा सवार रहेका अन्य तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]