१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – रुपन्देहीमा गैंडाको खाग तस्करीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित एक होटलमा तस्करीमा संलग्नहरु बसेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको र खाग तस्कर भाग्न खोजेपछि पक्राउ गर्ने क्रममा उनीमाथि गोली प्रहार गरिएको हो।खाग तस्करले प्रहरीको पेस्तोल खोसेर प्रहार गर्दा प्रहरीले उनीमाथि गोली प्रहार गरेको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।

तस्करीमा सम्लग्न नै घाइते भएका छन्। प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। तर एक जना अझै भागेको भन्दै प्रहरीले खोजी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]