१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – बलिउड अभिनेत्री शिल्पा शेट्टीले मुम्बईमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छिन्। हाल उनी आफ्नो नयाँ व्यवसायको सामाजिक सञ्जालमार्फत्‍ प्रचार प्रसार गर्दैछिन्।

एबिपी न्यूजका अनुसार उक्त रेस्टुरेन्ट बलिउड सेलिब्रेटीहरूका लागि ‘ह्याङ्ग आउट’ गर्ने ठाउँ बन्ने विश्वास लिएकी छिन्। त्यहाँको फोटो सेयर गर्दै उनले लेखेकी छिन्,’र अब यो तयार छ।’ एक तस्विरमा भने उनी पति राज कुन्द्र, अभिनेता रितेश देशमुर र अभसनेत्री जेनेलिया डिसूजासँग छिन्। उनीहरू शिल्पाका पहिलो अतिथी हुन्।

मुम्बईको वर्लीमा रहेको बास्टियन चेनको त्यो रेस्टुरेन्टको उद्घाटन भने भएको छैन। नयाँ व्यवसायका लागि बलिउडकर्मीहरूले शिल्पालाई शुभकामना व्यक्त गरिरहेका छन्। शिल्पा व्यवसायमा सक्रिय छिन्। उनको विभिन्न खाद्य सम्बन्धी व्यसायमा संलग्नता छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]