१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – हुम्ला जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

शुक्रबार राति ११ बजे सिमकोट गाउापालिका–७ डाडाफया नजिकैको भीरमा लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।जिप दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिमकोट गाउापालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर–२ का २९ वर्षीय पारस बोहोरा, नाम्खा गाउापालिका–१ का ४५ वर्षीय दुकी तामाङ र ४८ वषीर्य गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी सिताराम बिष्टले बताए ।घटनास्थलबाट मृतक सबैको शव सिमकोट ल्याइएको छ ।

घाइतेमध्ये कवि सिंहलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको र अन्य ६ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]