०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० धर्मपथ लाइन बस्ने ३८ वर्षीय पूर्णबहादुर लिम्बुले कोठाबाट लागूऔषध ओसारपोसार गरेर ल्याई सञ्चय गरी कारोबार गर्छ भन्ने गोप्य सूचनाको आधारमा तलासी गर्दा लागूऔषध बरामद गरेको छ ।

लुकाईछिपाई राखेको अवस्थामा Spasmo-proxyvon@plus ७२ क्याप्सुल, नाईट्रोसन ट्याब्लेट ६ चक्की बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।पूर्ण बहादुरलाई लिम्बुलाई लागूऔषध ओसारपोसारमा सहयोग गर्ने धरान उपमहानगरपालिका–११ का ५० वर्षीय साकुरा लिम्बु समेत पक्राउ परेका एसपी थापाले बताए । उनीहरुविरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी थापाका अनुसार उनीहरुको साथबाट लागूऔषधसहित हतियार पनि बरामद भएको छ । फलामको तरबार १ वटा, खुकुरी १ वटा, छुरा १ वटा, एयरगन १ वटा, मोबाइल २ थान र २९ हजार पाँच सय रुपैयाँ नगद समेत बरामद भएको थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]