२७ कार्तिक २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – सप्तरीको हनुमानगर कङकालिनि नगरपालिका वडा न.३ गिदखाेराका किसानहरुलाइ अनुदानमा अालुकाे बीउ प्रदान गरेपछि व्यवसायिक रुपमा त्यहाका किसानहरु अालु खेति गर्न तर्फ अग्रसर भएका छन ।

एक गाउँ एक बालि अवधारणा र जलवायु उत्थानशिल खेति प्रविधि अनुसार सामुहिक अालु राेपन कार्यक्रमकाे अायाेजना गरेपछि त्यहाका किसानहरुले सामुहिक अालु खेति गर्ने तर्फ अग्रसर भएका हुन । C TBR Project , Lutheran world Relief र काेशि पिडित समाज सप्तरीको सहयाेगमा महुलि सामुदायिक कृषक समुहका १५ जना किसानहरुलाइ प्रति किसान १ क्विन्टलका दरले सस्थाले निशुल्क रुपमा अालुकाे बीउ वितरण गरेपछि त्यहाका कृषकहरु अालु खेति तर्फ अग्रसर भएको समुहका अध्यक्ष हरि नारायण यादवकाे भनाइ रहेकाे छ । त्यस्तै साेहि ठाउका कृषक समुहका सचिव सत्यनारायण यादवले समेत उक्त सस्थाले निशुल्क रुपमा अालुकाे बीउ उपलब्ध गराएपछि अाफुले पनि १ कठ्ठामा अालु खेति गर्न लागेकाे तथा यसबाट राम्रो अाम्दानि हुन सकिने विश्वास ब्यक्त गर्नुभएको छ । यसेगरि साेहि ठाउका मुसहरु यादवले समेत कृषक समुहकाे सदस्य रहेकाे तथा अाफुले पनि झण्डै यसपालि २ कठ्ठामा अालुकाे व्यवसायि खेति गर्नृ लागेकाे तथा यसबाट फाइदा भएको खण्डमा अन्य वर्ष अझै बढि खेति गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा काेशि पिडित समाजका कार्यक्रम सन्याेजक श्रवण चाेधरि ,कार्यक्रम अधिकृत सुकदेव चाेधरि ,जिल्ला कार्यक्रम सयाेजक प्रविण कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव , सस्थाका जेटिएहरु पुजा गिरि ,प्रतिभा यादव , कृषक समुहका बिजय यादव सहितकाहरुकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]