०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – करेन्ट लागेर एकजना सर्भेयरको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका- ४ चोरकाटेमा शुक्रबार दिउँसो साँढे चार बजे विद्युत पोलको करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय रोशन मगरको मृत्यु भएको डीएसपी बासुदेव खतिवडाले जानकारी दिए।

उनका अनुसार घाइते मगरलाई उपचारका लागि गोरखा अस्पतालमा पुर्‍याएपछि मृत घोषणा गरिएको हो।मध्यपहाडी लोकमार्गको सर्भे गर्ने कर्मचारीले ११ केभी प्रशारण लाइनको विद्युत पोलमा पोलमा चेनेज लेख्ने क्रममा करेन्ट लागेको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए।

विद्युत प्रशारण लाइनको इन्सुलेटर पञ्चर भएर पोलमा विद्युत प्रवाह भएको हुन सक्ने उनले अनुमान गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]