१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – डोल्पामा ढुङगा प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ठूलीभेरी नगरपालिका ३ दुनै बस्ने रुकुम पश्चिम आठविसकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय कविराम नेपालीको हत्या गरेको आरोपमा रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ बस्ने ३३ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

बोहराले भदौ ३० गते साँझ ढुङ्गा प्रहार गर्दा घाइते भएका कविरामको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बोहरा यसअघि सोही घटनामा सार्वजनिक अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डोल्पाबाट ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]