०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – नेपाल एयरलाइन्सको व्यवसायिक उडानमा हङकङ विमानस्थलमा फेरि १५ दिने प्रतिबन्ध लागेको छ।

नेपालबाट गएका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ विमानस्थलले नेपाल एयरलाइन्सलाई प्रतिबन्ध लगाइदिएको छ। यसअघि पनि नेपाल एयरलाइन्सको उडानमा हङकङले प्रतिबन्ध लगाइसकेको छ। त्यतिबेला उडान प्रतिबन्धमा पर्दा निजी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्टमा धेरै कैफियत देखिएको नेपाल एयरलाइन्सले बताएको थियो।सोही कारण देखाउँदै हङकङ उडानमा जाने यात्रुलाई सरकारी प्रयोगशालाको रिपोर्टमात्र मान्य हुने निर्णय गरेको थियो।

सरकारी प्रयोगशालाकै रिपोर्ट बोकेरै गएका ६ जना यात्रुमा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्स फेरि प्रतिबन्धमा परेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]