०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – पछिल्लो ६ महिनादेखि चर्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहिवार दिउँसो प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साँझ शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् ।पार्टी फूटको अस्थासम्मै पुगेको विषम परिस्थितीमा भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी थिईन् ।प्राप्त जानकारी अनुसार अर्का कार्यकारी अध्यक्षलाई विवाद नगरी मिलेर अघि बढ्न सुझाव दिएकी छिन् । यसअघि पनि उनले अध्यक्षद्वयसँग भेटेकी थिईन् ।

अध्यक्षद्वयसँगको यसअघिको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]