१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – उदयपुरको त्रियुगा नगरपालिका–३ मोतगडा चाँपका हरिनारायण कोइरालाको घर गोठमा आगलागी भएको छ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात समेत जलेर नस्ट भएको छ। करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।गोठमा खोले पकाएर रहेको कोइलाबाट बुधबार आगो सल्किएको हो। बुधबार नै पर्साको जगरनाथपुर गाउँपालिका–२ जानकी टोलमा बस्ने पुनमदेवी रौनियारको घरमा आगलागी हुँदा ७ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

धोबिनी गाउँपालिका–१ बस्ने श्रवणकुमार पटेलको ग्रिल पसलबाट वेल्डिङ गर्ने क्रममा बुधबार दिउँसो आगो सल्केको हो। आगलागीबाट नरेश बैठाको मोटरसाइकल वर्कसपमा समेत क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]