१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – सुनसरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट १० वर्षीय रेहना खातुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।को २ त २०२३ को ट्रयाक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १० वर्षीय रेहना खातुनको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।दुर्घटनामा हरिनगर–८ का ३० को इरफान मियाँ सामान्य घाइते भएकी छन् ।

उनकी भतिजी १२ वर्षीय रक्सना खातुन पनि सामान्य घाइते भएकी छन् । घाइतको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]