१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाबाट लाखौं रुपैयाँ बराबरको अवैध चिनीसहित तस्करहरुलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डको टोलीले बुधबार डुडुवा गाउँपालिकाको वडा नम्बर ६ नयाँ बस्ती जङ्गलबाट भारतबाट ल्याउदै गरेको अवैध २८५० किलो चिनी, १२६० किलो धान, १४८५ किलो गहुँ , १३३ पिस ठूलो ग्याँस रेगुलेटर, ५० पिस सानो ग्याँस रेगुलेटर, ३९ पिस ग्याँस बर्नर, ३८ पिस ग्याँस लाईट ,२८ पिस ककुरको वासर र ,२० पिस सकेटसहित ५ लाख ५१ हजार ४५०रुपैयाँ बराबर मूल्यका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]