०७ कार्तिक २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

काठमाडौँ – सिए अध्ययनरत विद्याथीहरुले समकक्षता नदिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।विश्वविद्यालयले समकक्षता नदिएको भन्दै रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेका हुन् ।

यसअघि उनीहरुले समकक्षताको लागि विद्यार्थीको हस्ताक्षर गरी उपकुलपतिलाई बुझाएका थिए । तर कुनै सुनुवाई नभएपछि रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् ।

उनीहरुले समकक्षता दिने लिखित निर्णय नभएसम्म तालाबन्दी नखोलने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]