१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित बाबाको ढावा होटलअगाडि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रदेश २–०३–००३ प ७२६१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३५ वर्षीय समीरराज कर्णको मृत्यु भएको हो।गोरुसँग ठोक्किएर मोटरसाइकल मंगलबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा परी चालक कर्ण गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनी जनकपुर उपमहानगरपालिका–१६ का हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]