सप्तरी – अमेरिकाका एक संघीय जजले विदेशी मादार कटौती गर्ने भिसामा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश रद्द गरेको छ ।
अमेरिकी प्रान्त क्यालिफोर्नियाका डिस्ट्रिक जज जेफेरी ह्वाइटले भने, ‘सरकारले पारदर्शिताको प्रक्रिया पालन गरेन, सरकारको यो दाबी निराधार छ, कोरोनामा जागिर गएपछि अहिले यसको आवश्यक्त थियो ।’
यो वर्षको अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एच वनबी भजिा कार्यक्रममा परिवर्तन गर्दै विदेशी कामदार बोलाउने कम्पनीमाथि विभिन्न नियम लगाएको थियो ।