१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो।लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा स्कुटर चालक बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीले स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]