२९ आश्विन २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ११, २०७८

सप्तरी – साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङको कटहरी गाँउपालिका-३ का ३८ वर्षीय शेखर राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रहरीका अनुसार शनिबार राति कटहरी गाँउपालिका-३ स्थित रिङरोडको नहरमा २८ वर्षीय झप्पु भनिने अशोक ऋषिदेवको शव फेला परेको हो।

झगडाको क्रममा कुटपिट हुँदा ऋषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरी कार्यालय मोरङले आरोपितलाई जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा मुद्दा चलाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]