०९ कार्तिक २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबादुर देउवाले संयुक्त सकार सही दिशामा अघि बढिरहेको दावी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको नीति र नीयतमाथि प्रश्नैप्रश्न उठाएको छ ।

सरकारले ६ माहिना पूरा गरेको अवसरमा प्रधानमन्त्री शेबहादुर देउवाले देशवाशीका नाममा सम्बोधन गरेको ३ दिनपछि आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्तिमार्फत सरकारको कार्यशैली र कार्यक्रममाथि विरोध जनाउनु भएको छ ।

उहाँले मुलुकको कार्यकारी अंगको रुपमा रहेको सरकार संविधानले निर्देनिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्न समेत असफल भएको टिप्पणी गर्नु भएको छ ।

सरकार राष्ट्रिय हितको रक्षामा चुकेको छ । महामारीमा अकर्मण्य बनेको छ र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएको उहाँको तर्क छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]