२९ आश्विन २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

सप्तरी – बलिउडदेखि हलिउडसम्म ख्याति कमाउन सफल अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। ३९ वर्षीया प्रियंका तथा उनका २९ वर्षीय पति हलिउड गायक निक जोन्स सेरोगेसीको माध्यमबाट आमाबाबु बनेका हुन्।

आफूहरू माता पिता बनेको कुरा उनीहरू दुवैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै लेखेका छन् ‘हामीलाई आफूहरूले सेरोगेसीको माध्यमबाट आमा बाबु बन्दै एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेको कुरा बताउन पाउँदा निकै खुसी लागेको छ।’

प्रियंका र निक आमा बाबु बनेको खबर बाहिरिएसँगै उनीहरूलाई बलिउडदेखि हलिउडसम्मका सेलिब्रेटीदेखि फ्यानसम्मको बधाईको ओइरो लागेको छ। प्रियंका र निक सन् २०१८ मा विवाह बन्धनमा बाँधिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]