१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – भोजपुरका अरुण गाउँपालिका–७ सिक्रटारमा रहेको खयर रूखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकीरा (व्रुण) राख्दै स्थानीयवासी ।

जिल्लामा लाहा खेतीका लागि पहिलो डिभिजन वन कार्यालयले थालनी गरेको हो । लाहाको कच्चा पदार्थ प्रतिकेजी रु २५० सम्ममा बिक्री हुने र यसको प्रशोधन गरेपछि प्रतिकेजी रु एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको जिल्ला वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

जिल्लाको पूर्वी र दक्षिण क्षेत्रका नदी, खोला किनार तथा स्थानीय निजी जग्गामा खयर तथा बयरमा यसको प्रशस्त सम्भावना रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]