०९ कार्तिक २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

सरकारले कोरोना संक्रमण रोक्न भौतिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न निर्देशन दिइरहेको छ। तर, देशकै मुख्यालय सिंहदरबारभित्र भौतिक दूरीसमेत कायम नराखी खोप लगाउनेहरूको घुइँचो लागेको छ।

सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरभित्रै खोप लगाउने व्यवस्था गरिएको छ। तर, खोप लगाउन आउने कर्मचारीहरूको भिड अत्यन्तै बढेको छ। उनीहरूले भौतिक दूरीसमेत कायम नराख्दा कोरोना संक्रमण फैलन सक्ने डर देखिएको छ।

सिंहदरबारभित्र रहेका विभिन्न कार्यालयमा कार्यरत सरकारी कर्मचारीहरूलाई पूर्वीगेटपट्टि खोप लगाउने व्यवस्था गरिएको छ। सरकारले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउन सुरु गरेको थियो। यद्यपि, काठमाडौंमा सोमबारदेखि मात्रै खोप लगाउन सुरु गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]