१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – वीरगंज बजारबाट आइतबार आठ लाख नगद लुटिएको छ।

वीरगंजको लिंकरोडस्थित माछापुछ्रे बैंक शाखा नजिकैबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले वीरगंज मास्थानका व्यवसायी कृष्णप्रसाद साहको ८ लाख रुपैया लुटेर फरार भएका हो।जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार व्यवसायी साहकोमा काम गर्ने कुन्दन पटेलले बैंकमा पैसा जम्मा गर्न गएको अवस्थामा मोटरसाइकलबाट आएकाहरुले पछाडीबाट झोला थुतेर नगद लिएर फरार भएको हो। आईतवार विहान साढे ११ बजेको समयमा लुटेराले पैसा लुटेर भागेको बताइएको छ।लुटेरा तथा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। प्रहरीले सिसिटिभि क्यामेराबाट हेर्दा पैसा लुटने घटनामा पैसा धनीका ‘स्टाफ’को मिलोमत्तो हुन सक्ने भन्दै उसलाई हिरासत लिइएको छ। हाल पटेलसँग घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

व्यवसायी साहका स्टाफहरुकै सेटिङमा हुन्डीको पैसा लुटिएको हुन सक्ने प्रहरीको अशंका छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]