सप्तरी – अछामबाट धनगढी आउदै गरेको बस दुर्घटनामा परेको छ ।
अछामको चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ
सांफे–चौखुट्टे सडक खण्डमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन । थप विवरण खुल्न बाँकी छ ।