१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – जापानमा कोरोना भाइरसले भन्दा बढी आत्महत्याले मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ । अक्टोबर महिनाभरमात्र २१ सय मानिसले आत्महत्या गरेको तथ्यांक छ । जुन अक्टोबर महिनामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याभन्दा बढी हो ।

जापानले आत्महत्याको दर बढेपछि कम गर्न निकै संघर्ष गर्दै आएको छ । सन् २०१६ मा जापानमा प्रति एक लाखमा १८.५ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । यो एशिया प्यासिफिक क्षेत्रमा कोरियाभन्दा मात्र कम हो । विश्वभर प्रति दश लाखमा १०.६ ले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।जापानमा आत्महत्याको कारणमा बढी समय काम, स्कुलका कारण हुने तनाव, सामाजबाट एक्लोपन, मानसिक स्वास्थ्यलगायत कारण छन् । जापानले केही वर्षयता आत्महत्याको दर घटाउन सकेपनि कोरोना महामारीले फेरि बढाएको छ ।

महिलाहरुमा बढी आत्महत्या देखिएको छ । अक्टोबर महिनाभित्र मात्र ८३ प्रतिशतले महिलाबाट आत्महत्या दरमा वृद्धि भएको छ । जबकि पुरुषको आत्महत्या दर २२ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]