१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारावाही प्रक्रिया थालेको छ ।

आयोजना सम्पन्न गर्नुपर्ने मिति नाघेको वर्षौ बितिसक्दा समेत काम पुरा नभएका आयोजनाहरुलाई स्पष्टीकरण मागेको हो ।प्रशासन कार्यालयले स्थानीय तह बाहेक अन्य कार्यालयबाट संचालित १५ वटा आयोजनासँग स्पष्टीकरण मागेको छ ।अधिकांश आयोजनाहरुले कोभिड-१९ तथा अन्य प्राविधिक कारणले आयोजना सम्पन्न गर्न ढिलाई भएको जवाफ दिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।

उहांले जवाफ चित्त बुझ्दो नभएपछि प्राविधिक कारण खुलाउन आयोजनाहरुलाई पुनः पत्राचार गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]